सांसद पाण्डेको निधन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद भक्तिप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विगत एक वर्षदेखि अर्बुद रोगबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुरमा आज बिहान निधन भएको हो । पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि भोलि (मङ्गलबार) बिहान ९ देखि ११ बजेसम्म नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ … Continue reading सांसद पाण्डेको निधन